अनुष्का गर्भवती, विराट र अनुष्का जनवरीमा बुवाआमा बन्दै


११ भाद्र २०७७, बिहीबार
Anushka Sharma

काठमाडौं, ११ भदौ । अभिनेत्री अनुष्का शर्मा गभर्वती भएकी छिन् । अभिनेत्री शर्मा र भारतीय क्रिकेटर विराट कोहली आगमी जनवरीमा आमाबुवा बन्ने भएका छन्।

विराट र अनुष्काले एक साथ तस्वीर सेयर गर्दै लेखेका छन्, ‘अन्ततः हामी तीन। २०२१ जनवरीको पर्खाइ।’ विवाह गरेको तीन वर्षपछि अनुष्का गर्भवती भएकी हुन्। आमाबुवा बन्न लागेको जानकारीपछि उनीहरूलाई शुभकामना दिन थालेका छन्।

उनीहरुले सन् २०१७ मा डिसेम्बर ११ मा एक गोप्य विवाह गरेका थिए । दुबैले इटालीमा विवाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७