पवन गिरीको ‘काठमाडौंको साढेसात’ सार्वजनिक (भिडियो)


१५ भाद्र २०७७, सोमबार
pawan giri

काठमाडौं, १४ भदौं । गायक पवन गिरीको ‘काठमाडौंको साढेसात’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायकले आफ्नै युट्युव च्यानल पवन गिरीबाट म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंह र गायक पवनले संगीत भरेका छन् । गीतको एरेन्ज सम्राट न्यौपानेले गरेका छन भने राज पोखरेलले खिचेको म्युजिक भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका हुन । यो म्युजिक भिडियोको कन्सेप्ट सुजय गौतमको रहेको छ ।

सामान्य अवस्थामा काठमाडौंको अव्यवस्थित सडक, भिडभाड, धुँवाधुलोले मानिसको दैनिकीलाई गाह्रो बनाएको थियो । अहिले महामारीले सन्नाटा छाएको बेला पनि मानिसको दैनिकी अप्ठ्यारो बनको छ । त्यसको एउटै कारण काठमान्डुलाई साढेसातको दशा लागेको भन्ने देखाईएको गायक गिरीले बताए ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७