यस्तो छ नेपाल टेलिकममको नयाँ योजना


२२ माघ २०७४, सोमबार
कुरा गर्दा गर्दै व्यालेन्स सकियो टेलिकमले ल्यायो नयाँ योजना3574
gd:t] qm]l86 ;]jf ;’?jft g]kfn 6]lnsdsf] !$ cf}+ jflif{sf]T;j ;df/f]xdf ;”rgf tyf ;~rf/dGqL df]xgaxfb’/ a:g]t / /fHodGqL tKtaxfb’/ lji6 ;f]daf/ gd:t] qm]l86 ;]jfsf] ;’?jft ub}{ . tl:a/ M gjLg kf}8]n, /f;;

 

काठमाडौं: नेपाल टेलिकमले पनि प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी दिन सुरु गरेको छ। नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकउत्सव कार्यक्रमको अवसर पारेर सोमबारदेखिनै आफ्ना प्रिपेड ग्राहकका लागि व्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको हो।

कुरा गर्दा गर्दै व्यालेन्स सकियो टेलिकमले ल्यायो नयाँ योजना3574
तस्बिर: रासस

यस अघि एनसेलले मात्रै यो सेवा उपलब्ध गराएको थियो। कार्यक्रममा सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले नमस्ते क्रेडिट सेवा नाम दिइएको सो सेवाको शुभारम्भ गरे। यो योजनाको पूर्ण कार्यान्वयनमा भने एक महिना भित्र हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्।

नेपाल टेलिकमले फोरजी सेवालाई सबै स्थानीय तहमा विस्तार गर्ने योजना पनि अघि सारेको छ। टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सबै स्थानीय तहमा फोरजी सेवा संचालन गर्न लागिएको जानकारी दिइन्। तारसहित र तारसहित दुवै सेवा दिँदै आएको टेलिकमको ग्राहक संख्या १ करोड ८५ लाख नाघिसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७