साम्राज्ञीकाे स्तनमुनि ‘ट्याटु’ खोप्ने आर्टिष्टले मागे माफी


२३ माघ २०७४, मंगलवार
samragree rajya

काठमाडौं: केही दिन यता अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाहले दाहिले स्तन मुनी खोपेको ट्याटुलाई लिएर आलोचना भैरहेका छन् । धेरैले आलोचना गरेका छन् । भने, केही व्यक्तिले समर्थन पनि जनाएका छन् । साम्राज्ञी अहिले फिल्म सुटिङको लागि नेपाल बाहिर भए पनि ट्याटुको बारे उनले आधिकारिक धारणा केही दिन अगाडी सार्वजनिक गरिसकेकी छिन् ।

samragree rajya laxmi

उनले उक्त ट्याटु आफूले सार्वजनिक नगरेको ट्याटु आर्टिस्टलेनै गरिदिएको बताएकी छन् । तर, उक्त तस्बिर आफैले आफ्नो इन्टाग्राममा पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा आलोचना सुरु हुन थालेपछि तस्बिर हटाएकी थिइन् ।

जानकारी अनुसार उनको स्तन मुनिको ट्याटु फिल्म सुटिङका लागि फिलिपिन्समा रहँदानै खोपिएको थियो । साम्राज्ञीको ट्याट खोप्ने ट्याटु आर्टिष्टले पनि माफी मागेको छ । उनले ट्याटुसहितको तस्बिर साम्राज्ञीको विना अनुमति सार्वजनिक गरेको भन्दै माफी मागेको छ । ट्याटु आर्टिष्टले उक्त तस्बिरले साम्राज्ञीको फ्यान विचलित नभै पहिले जस्तै माया गर्न आग्रह समेत गरेको छ र

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७