गत वर्षको सुपरहिट फिल्म ‘जात्रा’ ट्रेडिङ १ मा (भिडियोसहित)


२३ माघ २०७४, मंगलवार
Jatra full movie

काठमाडौँ  : गत वर्ष रिलिज भएको फिल्म फिल्म ‘जात्रा’ युट्युबको ट्रेडिङ १ मा रहेको छ । शुक्रबार राखिएको पिल्म दुई दिन यता १ मा निरन्तर रहेका छन् । Jatra full movie
गत बर्षको सुपरहिट फिल्म फिल्मलाई यो समाचार तयार गरुन्जेल लगभग १४ लाख बढी पटक हेरिएको छ ।

यस फिल्ममा वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरुको नै मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने रविन्द्र सिंह बाँनियाले फिल्म निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७