सिटी एक्सप्रेसको यस्तो छ दशैं तिहार योजना


१५ आश्विन २०७७, बिहीबार
gh

काठमाडौं, १५ असोज । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं तिहार उपहार योजना ल्याएको छ। यसले ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ उपहार योजना ल्याएको हो।

यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार १ जना विजेतालाई १० हजार दिइनेछ। कम्पनीका अनुसार यो अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ।

यो योजनामा सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सबैले सहभागी हुन सकछन्। विजेता छनौट विद्युतीय प्रणालीबाट गरिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७