भारतीय नायक जितेन्द्रलाई बुढेसकालामा यौनकाे शोषण बात !


२५ माघ २०७४, बिहीबार
Jeetendra phone number

काठमाण्डौं, २५ माघ : भारतीय अभिनेता जितेन्द्रलाई बुढेसबालमा यौन शोषणको बात लागेको छ । उनलाई उनकै एक जना नातेदारले यौन शोषण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेकी छिन् । भारतका स्टार अभिनेता जितेन्द्रले भने यो आरोप निराधार भएको दावी गरेका छन् ।Jeetendra phone number

जितेन्द्रका वकिल रिजवान सिद्दिकीले एक विज्ञप्ती जारी गर्दै निराधार एवम् वेतुकको आरोप भएको दावी गरेका छन् । जितेन्द्रको वकिलले ५० वर्षपछि कसैले मनगढन्ते आरोप लगाएको बताएका छन् । कानुनत यस्ता घटनामा तीन वर्ष्भित्र रिपोर्ट गर्नुपर्ने भन्दै जो कसैको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताए ।

उजुरीकर्ताले हिमाचल प्रदेशका प्रहरी महानिर्देशकलाई उजुरी गर्दै भनेकी छन्, ‘घटना सिमलाको हो, १९७१ मा यो घटना हुँदा म १८ वर्षकी थिएँ, उनी २८ वर्षका थिए ।’ उजुरीकर्ताका अनुसार जितेन्द्रले नयाँदिल्लीबाट सिमलासम्म आउने ब्यवस्था गरेका थिए । जहाँ जितेन्द्र सुटिङ गर्दै थिए । उजुरीकर्ताका अनुसार सिमला पुग्दा राति भएको थियो जितेन्द्र नशामा थिए । नशाको सुरमा युवतीको कोठामा पुगेका जितेन्द्रले खाट जोडेर सँगै सुतौं भन्दै यौन शोषण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७