नवराज सिलवालको राजीनामा स्वीकृत


२३ आश्विन २०७४, सोमबार
Nawaraj Silwal2

काठमाडौं: नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।सिलवालले प्रहरी प्रमुख बन्न पाउँनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि पदबाट राजीनामा दिएका थिए ।Nawaraj Silwal2

 उनको राजीनामा लामो समयसम्म स्वीकृत भएको थिएन । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले बताएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले समेत सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गरेका छन् । ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७