इङ्लिस प्रिमियर लिग फुटबल : वुल्भ्ससँग लीड्स युनाइटेड पराजित


४ कार्तिक २०७७, मंगलवार
Raul Jimenez

काठमाडौं, ४ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।

अबे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरे ।

किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो । जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७