ममताले ल्याइन् ‘माया केवल माया’ (भिडियोसहित)


८ कार्तिक २०७७, शनिबार
mamata chaulagai

काठमाडौं, ८ कार्तिक । ममता चापागाईँले ‘माया केवल माया’ म्युजिक भिडियो मार्फत डेब्यु गरेकी छिन् ।

ममतालाई थुप्रै चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेका माेडल श्रीदेव भट्टराईले साथ दिएका छन् । ममता राम्रो टिमसँग काम गर्ने अवसर पाए म्युजिक भिडियोलाई निरन्तरता दिने सोँचमा रहेकी बताइन् । पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको यो गीतमा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ ।

अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन् । शनिवार साँझ आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेकी हुन् ।गीतमा गोविन्द मधुर आचार्यको एरेन्ज र सन्तोष पौडेलले मिक्सिङ गरेका हुन् ।
भिडियोका लागि श्रृंगार र केश विन्यास सपना लम्सालको छ । क्यामेरा अजय रेग्मी र सम्पादन सन्तोष दवाडीले गरेको गरेका हुन् । भिडियोको सहनिर्देशनमा युवराज दाहाल र निर्देशन हेम प्रभासले गरेका हुन् ।

पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको यो गीतमा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन् । शनिवार साँझ आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेकी हुन् ।
गीतमा गोविन्द मधुर आचार्यको एरेन्ज र सन्तोष पौडेलले मिक्सिङ गरेका हुन् । भिडियोका लागि श्रृंगार र केश विन्यास सपना लम्सालको छ । क्यामेरा अजय रेग्मी र सम्पादन सन्तोष दवाडीले गरेको गरेका हुन् । भिडियोको सहनिर्देशनमा युवराज दाहाल र निर्देशन हेम प्रभासले गरेका हुन् ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७