नदीमा डुबेर दुई बालिकाको मृत्यु


९ कार्तिक २०७७, आईतवार
Dubera bepatta
सांकेतिक तस्विर

कैलाली, ९ कार्तिक । कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७