मानार्थ सहायक रथीको सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई


२६ माघ २०७४, शुक्रबार
Madhav Pd Ghimire

काठमाडौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने भएको छ । शुक्रवार मन्त्रिपरिषद्को बैठकले कवि घिमिरेलाई उक्त सम्मानले सम्मानित गर्ने गरेको हो ।

Madhav Pd Ghimire
फाइल तस्बिर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७