तीनकुने पुलमुनि पुरुषको शव फेला


१६ कार्तिक २०७७, आईतवार
death photo1

काठमाडौं, १६ कार्तिक । काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलमुनि एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३०–३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् । सो विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७