डिशहोमको डवल धमाका अफर तिहारमा पनि


२० कार्तिक २०७७, बिहीबार
Fullscreen capture 1152020 54123 PM TlYrLH2Wmq

काठमाडौं, २० कात्तिक । डिशहोमले डिसहोममा डिलर दाइको डिस्काउन्ट नामक अफर संचालन गरिरहेको छ।
यसै अफरलाई डिशहोमले तिहारको अवसरमा २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो।

यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिन सकिन्छ। दुई बर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ। हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति एकरएक लाख नगद उपहार जित्न सक्छन्।

विक्ली लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको सिएएसआइडीको आधारमा गरिन्छ।

लक्की ड्र हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको ‘सोकेस च्यानल नं। १००’ र रमाईलो टिभीमा प्रत्यक्ष प्रशारण गरन्छ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७