पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण


प्रकाशित मिति : November 8, 2020

काठमाडौं, २३ कार्तिक । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । आइतबार गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले आफू कन्ट्याक ट्रेसिङमा परेको र आज परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्