भारत–पाकिस्तानका सेनाबीच भिषण भिडन्त, दुवैतर्फ गरी २२ को मृत्यु


२९ कार्तिक २०७७, शनिबार
ea8ee25c54fbec35a36296b0547839a7 w1000 h500 cp

काठमाडौं, २९ कार्तिक । भारत र पाकिस्तानका सेनाबीच जम्मु–कस्मिरमा भिषण भिडन्त भएको छ ।

शुक्रबार सीमाको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो ।

भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमाण्डरसहित ११ सैनिक मारिएको दैनिक भास्करले दाबी गरेको छ । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७