अनुसन्धान सहयोगी कुकुरहरुको सामुहिक पूजा (हेर्नुस् तस्विहरु)


२९ कार्तिक २०७७, शनिबार
dog

काठमाडौं, २९ कार्तिक । आज कुकुर तिहार । घरको सुरक्षामा हरदम खटिने बफादार कुकुरको पूजा गरी मनाइँदैछ ।

घरमा मात्र होइन अपराध अनुसन्धानका घटनाहरुमा समेत सघाउँदै आएका कुकुरलाईआज विभिन्न सुरक्षा संगठनहरुले पूजा गर्दै मिठो खानाका परिकार खुवाएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज कुकुरको पूजा गरेका छन् । सशस्त्र प्रहरी बलले पनि आज आफ्नो मुख्यालय बलम्बुमा कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाएको छ । त्यसैले हरेक वर्ष कुकुर तिहारको दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले पालेका कुकुरहरुको सामुहिक पूजा हुने गर्दछ ।

कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि-२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुरको तालिम नमूना अभ्यास प्रस्तुत गरिँदै । कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि-२ सानोठिमीस्थित भैरव बहान गुल्ममा सामूहिक कुकुर पूजा हुँदै ।

कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि-२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुर पूजापछि सामूहिक तस्वीर । कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि-२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुर पूजा गरिँदै । तस्वीरहरु : रासस

RS KTM
RS KTM4
RS KTM2 1
RS KTM3
Kukur Puja APF 3
Nepali police officers with dogs in Kukur Tihar
police school ma kukur puja
Nepal police with a Dog

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७