विदेशबाट फर्किएका युवाहरु समाजिक कार्यमा जुटे


२८ माघ २०७४, आईतवार
raktadan

काठमाडौं, २८ माघ । बैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूको सक्रियतामा स्थापना भएको ‘सद्भाव युवा समाज’ले सामाजिक कार्यको सुरुवात गरेको छ । समाजले सामाजिक कार्यको सुरुवात रक्तदान कार्यक्रमबाट गरेको छ ।

raktadan
समाजले शनिबार राजधानीमा केन्द्रीय रक्तसंचार केन्द्रको सहयोगमा रक्तदान कार्य गरेर सामाजिक कार्यको थालनी गरेको हो । विशुद्ध सामाजिक सेवाको भावनाले संस्था स्थापना गरेको समाजका अध्यक्ष बासुदेव पौडेलले जानकारी दिए । उनले भने–’हामीले कामको सुरुवात पनि रक्तदान कार्यक्रमबाट गरेका छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७