नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य


५ मंसिर २०७७, शुक्रबार
Ashok singh and kiran bajracharya

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस क्रममा ललितपुर र काठमाडौँका प्रहरी प्रमुखहरु फेरिएका छन् । सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

सिंह प्रहरी प्रधान कार्यलयमा कार्यरत थिए । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।
हेर्नुस् सूची

1 3
2 2
3 2
4
5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७