डाक्टरलाई कोरोना संक्रमण, हुम्ला जिल्ला अस्पताल शिल


७ मंसिर २०७७, आईतवार
Humla Distric court

हुम्ला, ७ मंसिर । हुम्ला जिल्ला अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस संकमण देखिएपछि अस्पताल शिल गरिएको छ ।

\अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल शिल गरिएको जनाएको छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७