सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने


६ मंसिर २०७७, शनिबार
Sunrise logo

काठमाडौं, ८ मंसिर । सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६र०७७ को नाफाबाट सो लाभांश दिने भएको हो ।

बोनस ५.८० र नगद २.४८ प्रतिशत सहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ लाभांश दिनेछ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७