अन्तर्राष्ट्रिय करातेमा नेपाललाई १३ स्वर्ण


२९ माघ २०७४, सोमबार
karate

काठमाडौँ: नेपालले १० औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार सर्वाधिक १३ स्वर्ण जितेको छ । karate

नेपाल सोतोकान कराते डो संघद्वारा आयोजित प्रतियोगितामा भारतले ७ स्वर्ण तथा पाकिस्तानले २ स्वर्ण जितेको आयोजक संघका उपाध्यक्ष निवासगोपाल वैद्यले जनाएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७