राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत


१८ मंसिर २०७७, बिहीबार
Pro Ktm President Thailand 0Js1eHRSr1
/fi6«klt e08f/L;dIf cf]xbfsf] k|df0fkq k|:t’t sf7df8f}F, !* dªl;/M /fi6«klt ljBfb]jL e08f/L;dIf /fi6«klt ejg zLtnlgjf;df laxLaf/ cfof]lht ljz]if ;df/f]xdf cf]xbfsf] k|df0fkq k|:t’t ub}{ g]kfn nflu yfONof08sf /fhb”t ef]l;6f ef]/f;fkm . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ–आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७