२४ घण्टामा विश्वमा ५ लाख ९१ हजार संक्रमित थपिए, ११ हजार ७४१ को मृत्यु


१९ मंसिर २०७७, शुक्रबार
2020 12 04 Corana Death Usa

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९१ हजार ४३२ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ६ करोड ३९ लाख ६५ हजार ९२ जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ८८ हजार १२० संक्रमितको ज्यान गइसकेको तथ्यांक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७