नायिका श्वेता खड्काले गरिन् पुनः विवाह (तस्बिरहरू)


२२ मंसिर २०७७, सोमबार
sweta khadka 4 si3cqwFEgw

काठमाडौं, २२ मंसिर । नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् ।

सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन् । उनले विवाहअघि भावुक सन्देश लेख्दै आफूले लामो समय जीवनसँगै संघर्ष गरेको र आफन्त, शुभचिन्तकहरुको सल्लाह सुझावमा पुनः जीवनलाई अगाडि बढाउन जीवन साथी रोजेको बताएकी थिइन् ।

हेर्नुस तस्विरहरु

sweta khadka 1 WMctFEDJND
f0986723 bc49 4176 9fa7 034b434910c0
1 2
Sweta khadka wedding1 512x768 1
Sweta khadka wedding2 768x512 1
Sweta khadka wedding3 768x512 1
Sweta khadka wedding4 768x512 1
Sweta khadka wedding5 512x768 1
Sweta khadka wedding6 512x768 1
Sweta khadka wedding11 512x768 1
Sweta khadka wedding 512x768 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७