‘अरुले गफ गर्छन् म काम गरेर देखाउँछु’


प्रकाशित मिति : August 21, 2017

नेकपा एमालेले महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको हरिकृष्ण व्यञ्जनकार एमाले, ललितपुरका जिल्ला अध्यक्ष हुन् । पाटन च्यासलका व्यञ्जनकार विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । ०३५ सालदेखि विद्यार्थी राजनीतिबाट एमालेसँग आवद्ध व्यञ्जनकार त्यसयता निरन्तर ललितपुरलाई कार्यक्षेत्र बनाएर क्रियाशिल छन् । व्यवस्थापनमा स्नाकोत्तर गरेको व्यञ्जनकार पार्टीभित्र इमानदार र स्वाच्छ छविका नेता मानिन्छन् । के छ उनको चुनावी एजेन्डा व्यञ्जनकारसँग नयाँ पेज डटकमका सइन्द्र राईले गरेको कुराकानीः-

 

प्रतिक्रिया दिनुहोस्