प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग


२२ पुष २०७७, बुधबार
Screenshot 20210104 105432 Gallery YSy5osUqFM

काठमाडौं, २२ पुस । प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ ।

शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पताल इलामका मे.सु. डा.प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७