प्रधानमन्त्रीले जब संसदमै थुके {भिडियो}


२६ पुष २०७७, आईतवार
pm kp oli

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफना विपक्षीलाई भाषणका क्रममा रुखो प्रहार गर्छन् । उखानटुक्कासँगै अभिनय समेत गरेर विपक्षीको विरोध गरिरहेको हुन्छ । पछिल्लो चरण संसद विघटनसँगै उनले नेकपा नेता माधव नेपालको क्यारिकेचर गर्न समते भ्याएका छन् । भने बिरालो आवाज निकालेर कथा समेत सुनाइसकेको छन् । राष्ट्रियसभाको चालु हिउँदे अधिवेशनलाई सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली संसदमै थुकेका छन् । उनले यस पल्ट अभियान या कसैलाई लक्षित गरि भने थुकेको होइन् । आइतबार बसेको हिउँदे अधिवेशनको बैठकमा उनले सामान्य कुराको पनि ख्याल नगरि उनले बोल्ने क्रममै एडिएमपोर्ट पछाडी थुकेको हुन ।

राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आज (आइतबार) प्रधानमन्त्रीको सम्बोधनसँगै अनत्य गरेको घोषणा गरेको छ । सातौं अधिवेशनमा जम्मा चार वटा बैठक बसेको छ । राष्ट्रियसभाको सातौं अधिवेशन पुस १७ गते आह्वान भएको थियो । सातौं अधिवेशनको पहिलो बैठक पुस १७ गते शुक्रबार बसेको थियो । पुस २६ गते आइतबारसम्म जम्मा १० दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका चार दिनमा चार वटा बैठक बसी सात घण्टा पाँच मिनेट सभा चलेको थियो ।

पुरा भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७