चीनको सुनखानीमा विष्फोट, २२ मजदुरहरु थुनिए


२८ पुष २०७७, मंगलवार
0d6173e0e75f2f7d6764f830e9221d6b w1000 h500 cp

काठमाडौं, २८ पुस । चीनको एक सुनखानीमा विष्फोट हुँदा २२ मजदुर खानीमै थुनिएका छन् ।
उत्तर–पूर्वी सानदोङ प्रान्तमा आइतबार विष्फोट भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ ।

आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विष्फोटन भएपछि हालसम्म पनि थुनिएका मजदुरसँग सम्पर्क हुन सकेको छैन । विष्फोटनले सञ्चार प्रणाली नै बिग्रिएको बताइएको छ । हाल मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७