डिभिजन टू: सन्दिप र पारस सर्वाधिक विकेट र रन लिने खेलाडी बने


४ फाल्गुन २०७४, शुक्रबार
sandip parasa

काठमाडौं: नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगितामा चम्किएका छन् । उनी विश्व क्रिकेट अन्र्तगतको डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । उनले ६ खेलमा १७ विकेट लिएका थिए ।sandip parasa

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली खेलाडी हुन् । उनी यसै सिजन आईपीएल टिम दिल्ली डियरडेभिल्समा आवद्ध भएका छन् । यूएईविरुद्धको शतकसँगै नेपाली कप्तान पारस खड्का २४१ रनसहित प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७