प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित


३ माघ २०७७, शनिबार
Prime Bank 1322

काठमाडौं ३ माघ । प्राइम कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने पस्ताव पारित गरेको छ । बैंकले १३ औं साधारण सभा पनि सम्पन्न गरेको छ ।

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित बैंकले विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे छ ।

बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७