नयाँ चलचित्र ‘सत्यम्’ मा नायक बन्दै राजेश हमाल


८ माघ २०७७, बिहीबार
Rajesh hamal

काठमाडौं, ८ माघ । नेपालका ख्यातीप्राप्त अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा मुख्य भूमिकामा देखिने भएका छन् ।

शंकर कार्कीले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘सत्यम्’ मा हमाल नायकको भूमिकामा आबद्ध भएका छन् । दुई महिनापछि छायांकन शुरु गरिने यो चलचित्रमा नायिका भने चयन गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ । यस विषयमा अभिनेत्री उपासनासिंह ठकुरीलगायतसँग कुरा भइरहेको निर्देशक कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७