पेनाल्टीमा गोल गर्दै नेपालविरूद्ध ताजिकिस्तानको अग्रता


२४ आश्विन २०७४, मंगलवार
tajikistan

काठमाडौं:एसिया कप २०१९ को छनौटको आफ्नो चौथो खेलमा नेपालले ताजकिस्तानसँग खेलिरहेको छ ।tajikistanपेनाल्टीमा गोल गर्दै नेपाललाई ताजिकिस्तानले १ गोलको अग्रता लिएको छ ।नेपाली खेलाडी अनन्त तामाङले ‘ह्यान्ड’ गरेपछि ताजिकिस्तानले पेनाल्टी पाएको छ।

यो पेनाल्टी सदुपयोग गर्दै ताजिकिस्तानले १-०को अग्रता लिएको छ।एसियन कप छनोटमा नेपाल र ताजिकिस्तानको खेल ताजिकिस्तानमा भइरहेको छ।

https://www.youtube.com/watch?v=TFgcSKzY1H8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७