ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा


२१ माघ २०७७, बुधबार
GIBL new office 7derJFN7CS

काठमाडौं, २१ माघ । ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्कामा, दाङको लमही नगरपालिका ५ लमहीमा र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७