पेनकेक सिलातकाे अध्यक्षमा दिपेश पुन


५ फाल्गुन २०७४, शनिबार
पेनकेक सिलातमा अध्यक्षतामा दिपेश पुन

काठमाडौं: नेपाल पेनकेक सिलात मार्सल आर्ट संघको प्रथम साधारणसभाले दिपेशकुमार पुनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।पेनकेक सिलातमा अध्यक्षतामा दिपेश पुन

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा करन विष्ट र गणेश कार्की, महासचिवमा दोर्जे लामा, सचिवमा रामचन्द्र सुवेदी तथा कोषाध्यक्षमा शोभा थापा रहेका छन् ।

ईन्द्रबहादुर कार्की, सुजन खतिवडा, श्याम अधिकारी, मनकुमारी मगर, रामचन्द्र कार्की, मोहनबहादुर मगर, सुमनसिंह बस्नेत, अपेक्षा पुन तथा सजिला बस्नेत सदस्यमा चयन । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७