नेकपाको शक्ति प्रदर्शनअघि अनेरास्ववियूले राजधानीमा निकाल्यो मार्चपास


२७ माघ २०७७, मंगलवार
march

काठमाडौं, २७ माघ । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले आज काठमाडौंमा मार्चपास गरेको छ ।

marchpass

प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध आन्दोलन गरिरहेको नेकपाको भोलि (बुधबार) राजधानीमा हुने शक्ति प्रदर्शनअघि अनेरास्ववियुले मार्चमास निकालेको हो । संसद् विघटनविरुद्को नेकपा केन्द्रीय संघर्ष समितिले राजधानीका पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७