बर्लिनमा नेपाललाई तीन स्वर्ण, एक कास्य


७ फाल्गुन २०७४, सोमबार
KARATE
MUKUNDRA MAHARJAN
मुकुन्द महर्जन

काठमाडौं, ६ फागुन : जर्मनीको बर्लिनमा सम्पन्न ‘बर्लिन ओपन इन्टरनेशनल कराते च्याम्पियन’ प्रतियोगितामा नेपालले तीन स्वर्ण एक कास्य पदक जितेको छ ।
बर्लिलमा १६ र १७ फेब्रहरीमा सम्पन्न च्यापियसिपमा ५० केजी कुमुते, ५५ कुमुते र ६७ केजी पुरुष कुमुतेमा स्वर्ण जितेको हो ।

पुरुष ६७ केजीको कुमुते तर्फ मुकुन्द महर्जनले स्वर्ण जिते । फाइनलमा उनले जर्मनी खेलाडिलाई ६–०ले हराउँदै स्वर्ण जितेका थिए । भने सेमिफाइनलमा पोल्याण्डका खेलाडिलाई ४–४ले जितेका थिए । भने क्वाटर फाइनल भने उनले युक्रेनका खेलाडिलाई १–०ले हराएका थिए ।

ANU ADHIKARI
अनु अधिकारी

५० केजी कुमुतेमा अनु अधिकारीले स्वर्ण जितिन् । उनले क्वाटर फाइनलमा युक्रेनका खेलाडिलाई २–१, सेमिफाइनलनमा ७–३ले ग्रिस र फाइनल ८–० ले आयोजक जर्मनको खेलाडिलाई पराजित गरिन् ।

MALBIKA THAPA
मलिका थापा

यस्तै ५५ केजी महिला कुमुतेमा मलिका थापाले पोल्याण्डका खेलाडिलाई २–०ले हराउँदै स्वर्ण जितिन् । उनले सेमिफाइनलमा २–० ले पोल्याण्ड खेलाडिलाई पराजित गरेकी थिइन् ।

MANDA SHRESTHA
मन्दे काजी श्रेष्ठ

यस्तै एकल काता तर्फ नेपालका खेलाडि मन्दे काजी श्रेष्ठले कास्य जिते । उनी फाइनलमा आयोजक जर्मनीका खेलाडिसँग ३–२ले पराजित भएका थिए । उनले कास्य भने रिप्याच्र बाउतमा युक्रेनलाई ४–१ हराउँदै कास्य जितेका हुन् । यस्तै एकल कातामा एक कास्य जितेको खेलागि मुकुन्द महर्जन जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७