कोरोनाबाट कैलालीमा एकको मृत्यु


१० फाल्गुन २०७७, सोमबार
korona death 1

कैलाली, १० फागुन । कोरोना भाइरस संक्रमणबाट कैलालीमा एक जनाको ज्यान गएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज (सोमबार) बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ का उनी यही फागुन ३ गतेदेखि भेन्टिलेटरमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७