दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मल विश्वकर्मा नियुक्त


११ फाल्गुन २०७७, मंगलवार
nirmal bk

काठमाडौं, ११ फागुन । सरकारले दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७