संसद विघटन मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै


प्रकाशित मिति : February 23, 2021
फाइल फोटो

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् ।

अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्