नेपाल प्रहरीका ११ एसपीको सरुवा, पाँच जिल्लाका प्रमुख फेरिए (सूचीसहित)


१४ फाल्गुन २०७७, शुक्रबार
police head

काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले फागुन महिनाबाटै लागू हुने गरी एसपी सरुवा गरेका हुन् ।

गोरखामा शेखर खनाल, महोत्तरीमा दिनेश कुमार आचार्य, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर र बर्दियाको प्रहरी प्रमुुखमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ ।
हेर्नुस् सूची

sp
sp 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७