युरोपा लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार
europa leauge

काठमाडौं, १५ फागुन । युरोपा लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ड्र’ अनुसार इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम १६ मा इटालियन क्लब एसी मिलानसँग खेल्ने छ ।

अर्को इङ्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ । आयाक्सले योङ ब्वाइजसँग खेल्दा डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ । इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग खेल्नेछ । स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७