प्रभु बैंकले विद्यार्थीहरुलाई दियो बैंकसम्बन्धी जानकारी


२४ फाल्गुन २०७७, सोमबार
l1615190577

काठमाडौं, २४ फागुन । प्रभु बैंकले सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्से माध्यामिक र बतासे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकिङसम्बन्धी जानकारी दिएको छ। कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धी जानकारी दिएको हो।

दुई विद्ययालयबाट ५० जना विद्यार्थीहरुको उपस्थिति थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने कामबारे प्रकाश पारे।
सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु दिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७