सिभिल बैंकले ‘ग्लोबल मनी विक’ मनाउने


८ चैत्र २०७७, आईतवार
CiBL Logo

काठमाडौं, ८ चैत । सिभिल बैंकले ‘ग्लोवल मनी विक’ मनाउने भएको छ। सो अवसरमा विविध वित्तिय साक्षरता कार्यक्रम आयोजना गर्ने बैंकको भनाइ छ।

सातै प्रदेशमा रोल क्रमअनुसार उक्त कार्यक्रम गर्ने भएको हो। आउँदो ९ गतेदेखि १५ गतेसम्म वित्तिय साक्षरता कार्यक्रम हुने बैंकले जानकारी दिएको छ।

बैंकले विभिन्न विद्युतिय कारोबार माध्यमका फाइदाबारे श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुतिलगायत गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७