त्रिदेशीय फुटवल : बंगलादेशसँग नेपालको बराबरी, दुवै टोली फाइनलमा


१४ चैत्र २०७७, शनिबार
20220327185035 IMG 2231 640x4271616852541 1

काठमाडौं, १४ चैत । त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।

पहिलो खेलमा कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि बराबरी खेलेको हो । अब फाइलनमा नेपालले बंगलादेशसँग नै खेल्नेछ । फाइनल खेल दशरथ रंगशालमा सोमबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७