बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा


१८ चैत्र २०७७, बुधबार
bok ecom prepaid card

काठमाडौं, १८ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका ‘ BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको छ ।

यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूकाखातावालग्राहकहरुले प्रतिवर्षमापाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधाप्राप्तगर्न सक्नेछन् ।

यो सेवाभारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटकगरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवाअन्लाइनभुक्तानीगर्न सक्नेछन् ।

इच्छुक ग्राहकहरुले नजिकको शाखामाआफ्नो प्यान कार्ड सहितनिवेदनअप्लब्ध गराई यो सुविधाउपभोग गर्न सक्नुहुनेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखाकार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्नाग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधाप्रदानगर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७