अभिनेत्री प्रियंका कार्की आमा बन्दै


२० चैत्र २०७७, शुक्रबार
priyanka karki and ayushman deshraj

काठमाडौं, २० चैत । अभिनेत्री प्रियंका कार्की आमा बन्न लागेको तस्बिर सार्वजनिक गरेकी छिन् । उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराउँदै उनले आमा बन्न लागेको पुष्टि भएको हो ।

फेसबुक र इन्स्टाग्राममार्फत पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गर्दै ‘मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ,’ भनेर लेखेकी छन् । आयुष्मान र कार्कीले २०२० को फेब्रुअरी २८ मा विवाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७