अभिनेत्री प्रियंका कार्की आमा बन्दै


प्रकाशित मिति : April 2, 2021

काठमाडौं, २० चैत । अभिनेत्री प्रियंका कार्की आमा बन्न लागेको तस्बिर सार्वजनिक गरेकी छिन् । उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराउँदै उनले आमा बन्न लागेको पुष्टि भएको हो ।

फेसबुक र इन्स्टाग्राममार्फत पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गर्दै ‘मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ,’ भनेर लेखेकी छन् । आयुष्मान र कार्कीले २०२० को फेब्रुअरी २८ मा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्