सोसिडाडलाई ३४ वर्षपछि कोपा डेल रे उपाधि


२२ चैत्र २०७७, आईतवार
Real socidad Champion 2 1024x576 1

काठमाडौं, २२ चैत । रियल सोसिडाडले शनिबार ३४ वर्षपछि पहिलोपल्ट कोपा डेल रेको उपाधि जितेको छ । उसले कडा प्रतिस्पर्धात्मक फाइनलमा सेभियालाई १–० ले हरायो ।

‘भारत रिभ्यु’ पछि प्राप्त पेनाल्टीमा मिखेल ओयारजाबलले निर्णायक गोल गरे र सन् २०१९–२०२० को उपाधि सोसिडाडको नाममा रह्यो । बिलबाओ यसै सिजनको कोपा डेल रेको फाइनलमा पनि पुगिसकेको छ ।

अब उसले अप्रिल १७ मा हुने फाइनलमा बार्सिलोनाको सामना गर्नेछ । बिलबाओले पनि ३७ वर्षदेखि यो उपाधि जित्न सकेको छैन् । सोसिडाड र बिलबाओ आफै पनि बुधबार स्पेनी ला लिगामा खेल्दै छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७