सिटिजन्स बैंकका ग्राहकहरुले होटेल एम्बेसडरमा पाउनेछन् यस्तो छुट


२३ चैत्र २०७७, सोमबार

काठमाडौं, २३ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल एम्बेसडर बीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् ।

हालसम्म सिटिजन्स बैंकले कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७