काँग्रेसले बनायो १७ सदस्यीय केन्द्रीय संसदीय समिति, कोको परे ?


२५ आश्विन २०७४, बुधबार
Congress

काठमाडौं: नेपाली काँग्रेसले १७ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गरेको छ । आगामी मङ्सिरमा हुने निर्वाचनका लागि उम्मेदवार चयन गर्नको लागि उक्त संसदीय समिति गठन गरिएको हो ।Congress

उक्त समितिमा काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सदस्यहरू रामचन्द्र पौडेल, सीतादेवी यादव, खुम बहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, पूर्ण बहादुर खड्का, राम शरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशशरण महत, बालकृष्ण खाँड, चित्रालेखा यादव र अर्जुननरसिंह केसी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७